किन हुन्छ यस्तो ?लकडाउनः ६० घरपरिवारलाई नेकपाको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित बनेका केही परिवारलाई नेकपाको वडा कमिटि र वडाध्यक्षले राहत दिएका छन् । धनुषाको हँसपुर नगरपालिका वडा नं. ९ भित्र पर्ने विभिन्न टोलहरीमा नेकपाकाका वडा कमिटि र वडाध्यक्षको विशेष पहलमा राहत प्रदान गरिएको हो । कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कार
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










