विचार / ब्लगसन्नु कुमार, ज्ञानु यादव लगायतका गायकहरुलाई 'खेसारी लाल यादव' कै हालत हुन्छ !
सन्नु कुमार, ज्ञानु यादव जस्तालाई उनको पनि परिवारिक सदस्यलाई जोडेर कसैले गीत बनाए उनले पनि सुन्नुपर्छ र उनका परिवारलाई पनि सुनाउनुपर्छ । अनि मात्र आफ्नो असलियत र आफूले गरेको कार्यप्रति सजगता हुन्छ । अन्त्यमा, खेसारीलाल यादव घटनाप्रति आपत्ति छ ।
५ वर्ष अगाडि · विचार / ब्लग











