खेल / खेलाडीक्रिकेटर पूजा महतोले भनिन् – “म चाहन्छु, मधेसबाट अनेक पूजा महतो जन्मून्”
न्यूज ब्यूरो, सर्लाही । राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा १९ वर्ष मुनिको महिला टोलीकी कप्तान पूजा महतोले मधेशबाट आफू जस्तै थप पूजाहरु जन्मिनुपर्ने बताएकी छन् । गणतन्त्र दिवसको अवसरमा चन्द्रनगर गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै महतोले एउटी पूजा महतो कहिले पनि पर्याप्त नहुने
१ वर्ष अगाडि · खेल / खेलाडी











