गाउँ / समाजअकालमै ज्यान गुमाएका ठाकुर परिवारलाई गुजारा चलाउन सिलाई मेसिन सहयोग
ई कल्यान परिषद धनुषाको अध्यक्ष चन्देश्वर ठाकुरको अध्यक्षता तथा नाई कल्यान परिषद महोतरीको सहयोगमा मृतक ठाकुरकी श्रीमति गिता देवी ठाकुर हजामलाई सिलाई मेशिन १ थान , चामल ५० किलो, दाल १० किलो र नगद रु. ५००० सहित परिवारको लताकपडा सहयोग गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज











