गाउँ / समाजआजैदेखि मालपोत कार्यालय पनि खुल्यो, कुन स्थानीय तहको पालो कुन दिन ?
शुक्रबारको दिन कमला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ देखि २५ सम्मलाई सेवा दिने निर्णय गरिएको हो । जमिनको नामसारी, जमिनको रजिष्ट्रेशन लगायतका कार्यहरु सूचारु भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज











