गाउँ / समाजकमला नगरपालिकामा माईती नेपालको सचेतना कार्यक्रम
कार्यक्रमको लागि जनकपुरधामस्थित रहेको मेदान्ता क्लीनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.ले १०० थान टी–सर्ट प्रदान गरी सहयोग गरेको थियो । क्लिनिकका चर्चित चिकित्सक डा. दिग्विजय ठाकुरले सो कार्यक्रमको लागि पहिरन व्यवस्थापन गरेका हुन् ।
२ वर्ष अगाडि · गाउँ / समाज











