गाउँ / समाजगर्भवति श्रीमतिलाई छाडेर एक पुरुष नाबालिक साली लिएर फरार, श्रीमति बिच्चलीमा
विवाह प्रमाणितको विषयलाई लिएर वडाअध्यक्ष रायले आफनो बुबा र दाईसंग वडा कार्यलय बाहिर आएर झगडा गरेको बताईन । यद्यपि, वडाअध्यक्ष रामविश्वास रायले विवाह प्रमाणित गर्न कानुनले नमिल्ने बताएका छन । २०३५ भन्दा पहिला विवाह प्रमाणित हुन्थ्यो तर अहिले विवाह दर्ता बन्द । विवाह दर्ता बनाउन श्रीमान र श्रीमतीको अनिवार्य उपस्थिति हुनु पर्ने बताएपछि वडाध्यक्षको नियतमाथि प्रश्न चिन्ह खडा भएका उनीहरुले बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज










