गाउँ / समाजमिर्चैयामा एक महिलाद्वारा झुन्डिएर आत्महत्या
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २१ जेठ । सिरहामा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । सिरहाको मिर्चैया नपा ५ साझा चौकमा रमेश साहकी ४० वर्षीया श्रीमती रेखा देवी साहले सोमबार करिब साढे ११ बजे आफ्नै घरको छानोमा पासो लगाई आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्ध
८ वर्ष अगाडि · गाउँ / समाज











