गाउँ / समाजअपाँगता परिचयपत्र पाएपछि जनप्रतिनीधि र कर्मचारीलाई प्रशँसा
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न अपाँगता परिचयपत्र शिबिरबाट फरक क्षमताका व्यक्ति (अपाँग) हरु लाभान्वित भएको छ । माघ २४ र २५ गते सँचालन भएको दुई दिने अपाँता परिचय पत्र शिविरको क्रममा २ सय २८ जनाले सेवा लिएको हो । शहिदनगर नगरपालिकाभित्र रहेका फरक क्षमताका व्यक्ति अर्थात शारिरिक अपाँ
६ वर्ष अगाडि · गाउँ / समाज










