गाउँ / समाजक्षीरेश्वरनाथमा गरिबलाई खाद्यान्न : 'कोरोनाविरुद्ध अलर्ट छौं'
न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका लकडाउनबाट प्रभावित नगरभित्रका जनताको लागि अघि बढेको छ । नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने गरिब, विपन्न समुदायलाई खाद्यन्न वितरणसँगै हरेक नागरिकलाई मास्क र साबुन बाँड्ने कार्य सुरु गरेको हो । लकडाउनको अवधिमा प्रभावित बनेका मजदुर, ग
६ वर्ष अगाडि · गाउँ / समाज










