गाउँ / समाजआगलागीले लाखौंको धनमाल जलेर ध्वस्त
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको अत्रौलीमा बिधुत सर्ट भई आगलागी हुदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । शुक्रवार साझ हरिवन वडा नं। वडा नं। २ स्कुल टोल बस्ने रामबाबु महतोको घरको बिजुली सर्ट भई आगलागी हुदाँ उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागि बाट हरिवन नगरपालिका वडा नं. २ बस्ने राम बाबु महतोको २
६ वर्ष अगाडि · गाउँ / समाज











