गाउँ / समाजरौतहटमा विष सेवनबाट आमाछोरीको मृत्यु
न्यूज ब्यूरो, रौतहट । रौतहटमा घरायसी विवादका कारण छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छन् । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ भने छोराको उपचार जारी रहेको छ । रौतहटको मौलापुर नगरपालिका १ का रामलाल महतो कोइरीको ३५ वर्षीया श्रीमती सोनावती महतोले मंगलबार बेलुकी १४ वर्षीय छोरा दिपक महतो र ७ वर्
६ वर्ष अगाडि · गाउँ / समाज











