गाउँ / समाजशहिदनगरमा 'मिथिला वाईल्ड लाईफ ट्रस्ट' को राहत
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा मिथिला वाइल्ड लाईफ ट्रस्टले राहत वितरण गरेको छ । कमला बचाउ अभियानका सँयोजक विक्रम यादव सहित अभियानीहरुको पहल तथा नगर प्रमुख उदय कुमार बरबरियाको नेतृत्वमा १५ परिवारलाई राहत प्रदान गरिएको हो । शहिदनगर नगरपालिका वडा नं. ८ विसरभोरा स्थित रहेको दास सम
६ वर्ष अगाडि · गाउँ / समाज











