गाउँ / समाजअब हिलोमा हिडने अवस्था रहनेछैन : मेयर मण्डल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले नगरवासीलाई अब हिलोमा हिडने अवस्था निकट भविष्यमै समाप्त हुने बताएका छन् । बुधबार हँसपुर नगरपालिका वडा नं. ८ मा पिसिसि ढलानको उदघाटन गर्दै मेयर मण्डलले नगरपालिका आन्तरिक किचलोका कारण केही तहसम्म कमजोर भएको अवस्थालाई चिर्दै अब
६ वर्ष अगाडि · गाउँ / समाज











