राजनीतिकडा. सिके राउत समर्थकमा फुट, असन्तुष्ट पक्ष जनतान्त्रिकसँग मिले
न्यूज ब्यूरो, जनकपुरधाम । अलगै मधेशको नारा लिएर मैदानमा उत्रेका डा. सिके राउतले मूलधारको राजनीतिमा आएलगत्तै उनीसँग उनका समर्थकहरु समेत असन्तुष्ट भएका छन् । डा. राउतले स्वतन्त्र मधेशको मुद्दालाई विस्थापित गरेको भन्दै उनका समर्थकहरुले पनि उनीबाट असन्तुष्ट हुँदै वैकल्पिक बाटो खोजका छन् । यसैक्रममा कुनै
७ वर्ष अगाडि · राजनीतिक











