राजनीतिकजनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्दै
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने भएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको आगामी रणनीतिबारे छलफल गर्न आउँदो १७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको हो । जनपट पार्टीका अध्यक्ष राउतसहित पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा हुने बैठकमा आगामी र
७ वर्ष अगाडि · राजनीतिक











