राजनीतिकआफ्नै कार्यकर्तालाई मारेर लास बेपत्ता पार्ने जस्ता धम्की दिएको भन्दै रास्वपाका धनुषा सभापति यादवसँग २४ घण्टे स्पष्टीकरण माग
रास्वपाले पछिल्लो समय संगठन विस्तार र अधिवेशन प्रक्रियालाई तीव्र बनाइरहेका बेला धनुषामा देखिएको यो विवादले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको चर्चा सुरु भएको छ। आरोपबारे लक्ष्मेश यादवको धारणा भने सार्वजनिक भइसकेको छैन।
४ महिना अगाडि · राजनीतिक











