न्यूज हाईलाईटराहत शिक्षकको प्रादेशिक भेला भदौ २३ गते जनकपुरधाममा हुने
न्यूज ब्यूरो, महोत्तरी । राहत शिक्षक संघर्ष समितीको प्रदेश नं. २ स्तरिय भेला यहि भदौ २३ गते जनकपुरधाममा हुने भएको छ । शिक्षा विधेयक ऐनमा राहत शिक्षकको हकहितमा सरकारले विभेद गरेको समयमा सोही सन्दर्भमा छलफलका लागि प्रदेशस्तरिय भेलाको आयोजना गरेको जनाएको छ । राहत शिक्षकका हकहितको लागि सरकारलाई दवाव दिन
८ वर्ष अगाडि · न्यूज हाईलाईट











