न्यूज हाईलाईटसमाजवादी ट्रेड युनियन प्रदेश २ ले मनायो स्थापना दिवस : 'वर्तमान सरकार मजदुर विरोधी'
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी ट्रेड युनियन प्रदेश २ ले प्रथम स्थापना दिवस मनाएको छ । तत्कालीन समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन प्रदेश २ ले आइतबार बर्दीबासमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा युनियनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले वर्तमान
५ वर्ष अगाडि · न्यूज हाईलाईट











