न्यूज हाईलाईटथप्पड प्रकरणका सचिव 'झा' लाई मध्यराती फेरी अर्को थप्पड !
जनकपुरधाम, ६ माघ । केही दिन पूर्व प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथलाई थप्पड हानेको बहस निकै चल्यो । सचिव झाले विभिन्न आरोप लगाउँदै मन्त्री यादवले आफूलाई थप्पड हानेको भन्दै अभद्र तरिकाले गाली गलौजका साथै अभद्र टिकाटिप्पणी समेत
७ वर्ष अगाडि · न्यूज हाईलाईट











