न्यूज हाईलाईटसिरहा : कमलदहमा लाग्ने 'ठुठिया मेला'को सम्पूर्ण तयारी पूरा, यसपालि विशेष !
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा अवस्थित पौराणिक तथा धार्मिक आस्थाको केन्द्र कमलदहमा लाग्दै आएको ऐतिहासिक ‘ठुठिया मेला’ को सम्पूर्ण तयारी पूरा भएको छ । प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि ३ दिनसम्म दशकौंदेखि लाग्दै आएको ऐतिहासिक ठुठिया मेला यसपाली अन्य वर्षको तुलनामा भव्य तरिक
६ वर्ष अगाडि · न्यूज हाईलाईट











