प्रमुख समाचारजनकपुरदेखि साघारासम्मको हुलाकी सडक ७ दिनमा खाली गर्न सूचना, अझै हटाइन समाग्रीहरु
६५ फिट चौडाई भएको सडकको दुवै पेटीमा जथाभावी निर्माण समाग्रीहरु राखेपछि सडक साँगुरो भएको छ । जसको कारण दुर्घटना समेत हुन थालेको छ भने सवारी आवत जावतमा समेत समस्या भएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










