प्रमुख समाचारजनकपुरधाम– ढल्केवर सडकखण्डमा चक्काजाम
प्रहरीले पोष्टमार्टम गरी अनुसन्धान गरिरहेको बेला विद्यालयलाई दोषी बनाउँदै परिवारजनले आन्दोलन सुरु गरेको हो । यद्यपी, विद्यालय पक्षले भने सुक्ष्म अनुसन्धान गरी विद्यालय दोषी ठहरिए कानुन बमोजिम कारवाहीको भागी हुने प्रतिवद्धता जाहेर गरेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










