प्रमुख समाचार'तोहरे भरोसे बरहम बाबा झिझिया बनेलियै हो'
न्यूज ब्यूरो, सिरहा। तराई- मधेशका जिल्लामा वडो धुमधामका साथ मनाइने झिझिया नाँच यति खेर तराई मधेशको वातावरण नै उल्लासमय भएको छ । विभिन्न सांस्कृतिक पर्वले धनी तराई मधेशका जिल्लाहरूमा झिझियाको ऐतिहासिक महत्व वडो गज्जबको छ । दशैँको उल्लाससँगै परम्परागत झिझिया गीतले तराई मधेशका जिल्लाहरू गुञ्जायमान भएका
४ वर्ष अगाडि · प्रमुख समाचार











