प्रमुख समाचारलाईसेन्सको आवेदन बन्द , भरेको फाराम पनि रद्द !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । यातायात व्यवस्था विभागले लाईसेन्सको लागि लिने आवेदन बन्द गरेको छ । विभागले एक सुचना जारी गर्दै जनकपुर लगायत विभिन्न कार्यालयबाट लिँदै आएको सवारी लाईसेन्सको आवेदन लिने कार्य बन्द गरेको जनाएको छ । जनकपुर लगायत लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, धौलागिरी, राप्ती, कर्णाल
८ वर्ष अगाडि · प्रमुख समाचार











