प्रमुख समाचारपटनाको 'पीपल' जनकपुरधाममा
न्यूज ब्यूरो, जनकपुरधाम । पीपल बोटको महत्व आफैँमा सराहनीय र अतुल्य छ । मानव जीवनमा पर्यावरणको दृष्टिकोणले पीपल अति उत्तम वृक्ष मानिन्छ । भारतको गायाबाट विहारको राजधानी पटनामा उमारेर जनकपुरधाममा त्यो पीपल लगाउनु आफैँमा आश्चर्यजनक तथ्य हो । भारतका एक अभियानी पटनाबाट पीपलको बोट ल्याएर जनकपुरधाम रोपण गर
७ वर्ष अगाडि · प्रमुख समाचार











