प्रमुख समाचारपोलि क्लिनिकको त्रुटिपूर्ण शल्यक्रियाले सुत्केरीको ज्यान गयो !
न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा एक पोलि क्लिनिकमा एकजना सुत्केरीको अकालमै ज्यान गएको छ । लहानस्थित गुरुकुल पोलि क्लिनिकमा चिकित्सकको त्रुटिपूर्ण शल्यक्रियाले मिर्चैया नगरपालिका ११ सितापुरका जगदिश पासमानकी २१ वर्षीया श्रीमति सञ्जु पासमानको ज्यान गएको हो । व्यथा लागेपछि बुधबार साँझ करिब ४ बजेतिर
७ वर्ष अगाडि · प्रमुख समाचार











