प्रमुख समाचारबारा–पर्सा घटना : ३० गते शोक मनाउन मधेश सरकारको आह्वान !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को बारा–पर्सामा आएको विनाशकारी आँधीमा परी ज्यान गुमाएकाहरुको आत्माको चिर शान्तिको कामनाको लागि प्रदेश २ सरकारले प्रादेशिक शोक मनाउने भएको छ । आज बसेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा शोक मनाउने निर्णय गरेको
७ वर्ष अगाडि · प्रमुख समाचार











