प्रमुख समाचारजनकपुरमा गृहमन्त्री र पर्यटनमन्त्रीको पुतला दहन
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनकपुरमा गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला दहन गरेको छ । सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेपाल धनुषाले मन्त्रीहरुको पुतला दहन गरेको हो । जनकपुर विमानस्थलस्थि
७ वर्ष अगाडि · प्रमुख समाचार











