प्रमुख समाचारधनुषामा बाटो विवाद हुँदा फुर्सा प्रहार !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा आपसी विवाद हुँदा एक जना उपर फुर्सा (बञ्चरो जस्तो धारिलो घरेलु हतियार) प्रहार गरिएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा टोलमा सोमबार बेलुकी बाटोको लागि विवाद हुँदा फुर्सा प्रहार गरी गम्भिर घाईते बनाएको छ । स्थानीय सत्रुधन भण्डारीको टाउकोमा दुई पटक फुर्सा प्रहा
६ वर्ष अगाडि · प्रमुख समाचार











