प्रमुख समाचारताजा अपडेट : सर्लाहीमा समाजवादी पार्टीको जीत
न्यूज ब्यूरो, सर्लाही । आज सम्पन्न भएको उपनिर्वाचनको ताजा मतगणना अनुसार पँजा छाप विजयी भएका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नं. १ को वडाध्यक्षको निधनपछि भएको उपनिर्वाचनमा उम्मेदवारी दिएका श्याम यादव १९ मतान्तरले विजयी हाँसिल गरेको छ भने उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनता पार्टी नेपा
६ वर्ष अगाडि · प्रमुख समाचार










