जनकपुरः नोट फाल्ने २ महिलामध्ये एकमा मात्र आरडीटि पोजिटिभ, स्वाब परीक्षण हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार दिउँसो जनकपुरको महावीर चोकमा १०/१० का नोटहरु फालेर त्रास फैलाएकी महिलाहरुलाई आज पक्राउ गरी चेक गर्दा एक जनामा आरडिटी पोजिटिभ देखिएको छ । पक्राउ परेकी दुई जना महिलामध्ये एक जनामा आरडिटी पोजिटिभ देखिएको कारोना सम्बन्धी प्रदेश नं. २ का फोकल पर्सन विजय झाले जानकारी दिन
६ वर्ष अगाडि · प्रमुख समाचार











