प्रमुख समाचारजनकपुर : ट्रयाक्टरमा किचिएर एक जनाको घटनास्थलमै मृत्यू !
रेल्वे ट्रयाकभन्दा केही पर विहानै ट्रयाक्टर दुर्घटना हुँदा महराको मृत्यू भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











