प्रमुख समाचाररास्वपा (घण्टी) की मधेश प्रदेश सँस्थापक शर्माले छाडिन पार्टी, टिकट वितरणमा बेइमानीको आरोप
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा उनले उल्लेख गरेकी छन् । ‘यी सबै गतिविधिको साक्षी भएर अब मौन बसिरहन म असमर्थ छु । त्यसैले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’
७ महिना अगाडि · प्रमुख समाचार











