मनोरञ्जनसलमान खान आउँदो जेठ १२ गते नेपाल आउने
न्यूज ब्यूरो || एजेन्सी, २६ चैत्त । बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । गत फागुनमा २६ मा आयोजना गर्ने भनिएको दबङ टुर स्थगित भएको उनको नेपाल कार्यक्रम जेठमा हुने भएको हो । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ त
८ वर्ष अगाडि · मनोरञ्जन











