क्राईम ब्यूरोजनकपुरमा कवाडी व्यवासायी यादवलाई रड प्रहार, काठमान्डौँ रिफर, ५ जना पक्राउ
कुटपिटमा जनकपुरधाम १३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साह संलग्न रहेको र उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिएसपी सिंहले जानकारी दिए ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










