क्राईम ब्यूरोसिरहामा कटुवा पेस्तोल सहित २ जना भारतिय पक्राउ
उनले लगाएको ट्रयाकको गोजीबाट एक थान गोली समेत फेला पारेको जनाईएको छ । पेस्तोल, गोली र मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतार सिरहाबाट कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरी नीरिक्षक रविन राज मैनालीले जानकारी दिए ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










