देश कालआज देशैभरि सरस्वति पूजन मनाईदै, जनकपुरमा प्रशासन र बजरँग दलको कडा प्रभाव
आजकै दिन भ्यालेन्टाइन डे समेत परेको र त्यसको लागि बजरँग दलले पूजा बाहेक अन्य त्यस्ता गतिविधि गरेको पाईएमा धुलाई गर्ने धम्की दिएपछि विहान १० बजेसमम अवस्था समान्य रहेको देखिएको छ ।
२ वर्ष अगाडि · देश काल










