ब्यूरो अपरेशनसुनसरीबाट आधुनिक हतियार र गोली बरामद
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको बराहक्षेत्रबाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद भएको छ । बराहक्षेत्र नगरपालिका ५ मा विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरे
६ वर्ष अगाडि · ब्यूरो अपरेशन









