ब्यूरो अपरेशन५ दिनदेखि लापत्ता रहेका युवकको लास पानीमा
न्यूज ब्यूरो, रौतहट । विगत ५ दिनेदेखि बेपत्ता भएका एक युवकको लास (शव) खेतको पानीमा फेला परको छ । रौतहटको इशनाथ नगरपालिका वडा नं. ८ मनसरीका २० वर्षीय युवा एतेशामुल हकको शव फेला परेको हो । एतेशामुलको शव सोमबार नगरपालिकास्थित अकोलवाको अरुवा नदीमा फेला परेको हो। नरकटीमा रहेको नातेदारको घरबाट माघ १५ गते
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










