ब्यूरो-रिपोर्टरहंसपुर नगरपालिकामा मेयरले पारे योजनाहरुको अनुगमन तिब्र
अनुगमन क्रममा देखिएका कमिकमजोरीहरु उपभोक्ता ,ठेक्दार लगायत योजनाहरु गुणस्तरीय गर्न सुझाव दिदै विभिन्न वार्डमा अनुगमन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
१८५८ समाचार
ब्यूरो-रिपोर्टरअनुगमन क्रममा देखिएका कमिकमजोरीहरु उपभोक्ता ,ठेक्दार लगायत योजनाहरु गुणस्तरीय गर्न सुझाव दिदै विभिन्न वार्डमा अनुगमन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरदुर्घटनापछि सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल , सशस्त्र प्रहरी एसपी दिपेश गिरि , पाल प्रहरीको एसपी सहितले उनलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरवन क्षेत्र मै मेडिकल निर्माण गर्ने हो भने वरिपरिको यस्ता धेरै वन क्षेत्रमा भूमाफियाको गिद्धे दृष्टि परी थप वन क्षेत्र पुनः अतिक्रमण हुने प्रबल सम्भावना रहेकोले सो ठाउँको विकल्प खोज्न दबाब समेत दिँदै आएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरडिभिजनल वन अधिकृत सुनिल कर्ण ,मिथिला वर्ल्ड लाईफ ट्र्स्ट्का अध्यक्ष देबनारायाण मण्डल , सुरेश शर्मा लगायत बनका समिती कर्मचारीहरुले विरुवा रोपन गरी अन्तराष्ट्रिय पर्यावरण दिवस मनाएको
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसंतोष मधेशीको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा दुई दर्जनभन्दा बढी व्यक्तिले रत्तदान गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनले कमला नगरपालिकाभित्र कोही पनि व्यक्तिलाई अस्पताल जान कठिनाई भए, कोभिडको लक्षण देखिएर चेकजाँच गराउनुपरे वा अन्य कठिनाई भएको बेलामा सेवाको लागि सम्पर्क गर्न आग्रह गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसोही कुरालाई मनन गर्दै, घरमै बालबालिकाहरुको सिकाई वातावरण तयार गर्नको लागि म्याजिक झोला वितरण गरेको जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरआर्थिक वर्ष सम्पन्न हुन डेढ महिनाभन्दा पनि कम रहेको समयमा योजनाहरु स्थगित भएपछि यस आर्थिक वर्षमा पनि विकास निर्माणको कार्यहरु नहुने देखिएको स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई प्रतिकार गर्ने समेत दिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरोका पर्सा जिल्ला सँवाददाता (स्ट्रीञ्जर) समेत रहेका साहले हस्पिटलका कर्मचारी, डाक्टरलाई धम्काएको, सामाजिक सञ्जालमा आपत्तिजनक कुरो लेखेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरमन्दिरको वरिपरी अतिक्रणहरु खाली गराउने अभियानमा लाग्ने बताउँदै उनले मन्दिर ट्रस्टीकरण नभएसम्म अभियान नरोकिने बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा धान प्रशोधन केन्द्र संचालनमा आउने भएको छ । सोमबार सो केन्द्रको शिलान्यास गरिएको छ । प्रदेश नम्बर २ को धनुषाको सबैला नगरपालिकामा नगर प्रमुख बिजय शंकर प्रसाद शाहले प्रशोधन केन्द्रको शिलान्यास गरेका हुन् । सबैला नगरपालिका स्थित रधुनाथपुर वडा नम्बर १२ मा र
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरटेललाई पक्राउ गरी अधिकार प्राप्त अधिकारीबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर