ब्यूरो-रिपोर्टरपुस २७ गतेको सार्वजनिक विदा सच्याउनुपर्छ, पृथ्वीनारायण एकताको प्रतीक कसरी ?: पासवान
मँगलबार माओवादीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री रामबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मधेश प्रदेश समितिको तर्फबाट उनले माग अघि सारेका हुन् । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा भोली बुधबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











