ब्यूरो-रिपोर्टरशुल्क तिर्दा पनि कलेजले दिएँन सकल प्रवेश पत्र, फोटोकपी प्रवेश पत्रले प्रवेश गर्न अवरोध
अम्बिकाले फि तिरेको क्याम्पस प्रमुख किशोर साहले स्वयम् आफै स्विकार अडियोमा समेत हामी संग सुरक्क्षित छ, त्यपनि अम्बिकाले सकल प्रवेश पत्र अहिले सम्म नपाएको बिद्यार्थीका दाजु बताउछ्न ,पुजाको पैसा पनि तिर्नु पर्छ भनेर बिद्यार्थीका दाजुलाई क्याम्पस प्रमुखले जवाफ फर्काएका छ्न।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











