ब्यूरो-रिपोर्टरजनमत पार्टीमा अधिवेशनको जिम्मेवारी पुरा नगर्नेहरु उम्मेदवार हुन नपाउने
जनमतले मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकेको छ । माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत्र ३ गते एकै साथ जिल्ला अधिवेशनको घोषणा गरिएको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











