ब्यूरो-रिपोर्टरनेता प्रभु साह निकट आजपाका युवा नेता विजय यादव निर्विजलाई मातृशोक
मेयर प्रत्यासी यादवका आमा फूला देवी यादव ६४ बर्षको उमेरमा आईतबार बिहान करिब ७ः३० बजे बिहान आफनै निजी निवास सन्तपुर (दो) निधन भएको हो । मेयर प्रत्यासी यादवका आमा केही वर्षदेखि क्यान्सर सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











