ब्यूरो-रिपोर्टरजनकनन्दिनीमा स्वरोजगार गर्न मोटर, फ्रीजसहित विभिन्न समाग्री वितरण
गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्षहरुको रोहबरमा वडा नं. २ र ६ का २४ जनालाई पसल थाप्न रेफ्रीजेरेटर (फ्रीज), तरकारी खेती गर्न मोटर, फर्निचर व्यापार गर्न कटर मेसिन लगायत रोजगार गर्न अन्य विभिन्न समाग्रीहरु प्रदान गरिएको रेमी परियोजनाका परिवार परामर्शकर्ता हरिशंकर (सुनिल) पासवानले जानकारी दिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











