ब्यूरो-रिपोर्टरजनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ को तयारी पूरा
करिब ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सव जनकपुरधाम–८ स्थित सीता कुण्डमा निर्मित मैथिली विकास कोषको भवन परिसरमा आयोजना हुनेछ। झाँकीसहितको शोभायात्रा भने बाह्र विघा रंगभूमि मैदानबाट सुरु हुने बताइएको छ। अन्य सबै कार्यक्रम कोषको भवन तथा परिसरमा निर्माण गरिने पण्डालमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर











