ब्यूरो-रिपोर्टरकिन अहोरात्र सफाई गर्छन यी युवाहरु ?
अभिनय मिश्र || जनकपुरधाम, १६ फागुन । महासफाई अभियानलाई तिव्रता दिँदै एकिकृत चाइल्ड क्लबले रातीमा समेत सफाईलाई निरन्तरता दिइएको हो । क्लबका अध्यक्ष दिवाकर उप्रेतिको नेतृत्वमा गएको नवयुवकहरुको टोलीले जनकपुर अञ्चल अस्पतालमा रातीमा पनि सरसफाई गरेको हो । जनकपुर सुतेपनि जनकपुरका युवाहरु नसुत्ने नाराका साथ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











