ब्यूरो-रिपोर्टरउमेशलाई ३० लाख रुपैयाँको ब्लडमनी माग, परिवारले गरे सहयोगको अपिल !
काशिन्द्र शर्मा || जनकपुरधाम, १५ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाईएका धनुषाका उमेश यादवलाई पीडित परिवारले माफीनामा वापत ३० लाख नेपाली रुपैयाँ लाग्ने भएको छ । विगत १२ वर्षदेखि सउदी अरेबियाको जुबेल स्थित जेलमा जेली जीवन विताइरहेका उमेशलाई मृत्यूदण्डको अन्तिम फैसला सुनाइएपछि पहल तिव्र पारिएपछि मृ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











