ब्यूरो-रिपोर्टरसिरहामा छुट्टाछुट्टै स्थानमा सबारी दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते
न्यूज ब्यूरो | सिरहा, १६ असार । ट्रकमा मोटरसाइकल ठोक्किँदा सिरहामा एकजना युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा आज (शनिबार) बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४८३७ नम्बरको म
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











